बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरका बडघरलाई कानुनी मान्यता दिएको छ । नगरपालिकाले नगर क्षेत्रका ९० मूल बडघरलाई परिचयपत्र प्रदान गरेर कानुनी मान्यता दिएको हो । नेपालमै पहिलोपटक बारबर्दिया नगरपालिकाले आफ्नो क्षेत्रभित्रका बडघर परिचालन गर्न बडघर ऐन बनाएर लागू गरेको छ । बडघरलाई कानुनी मान्यता प्रदान गर्ने यो जिल्लाको पहिलो पालिका हो । यसअघि नगरका […]
The post बारबर्दियाले दियो बडघरलाई कानुनी मान्यता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.