एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्ल्युएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको हो । तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भरत बायोटेकले खोप […]