ग्रीसले ठूलो कदम चाल्दै समलिङ्गी विवाहलाई अनुमोदन गरेको छ । यस्तो विवाहलाई कानुनी मान्यता दिने ग्रीस पहिलो परम्परागत ईसाई देश हो। समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने प्रस्ताव ग्रीसको संसदमा १७६ विरुद्ध ७६ मतले पारित भएको थियो । ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमा सन्तान धर्मपुत्र लिन सक्नेछन् । प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले […]