आगामि चुनाव माओवादीले हा-यो भने, संविधान र गणतन्त्र हार्ने खतरा छ : प्रचण्ड

सिन्धुली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले आगामी चुनाव माओवादीले हा-यो भने सविधान, गणतन्त्र र जनयुद्धको उपलब्धि हार्ने खतरा रहेकोे बताए । नेकपा माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, गणतन्त्र र जनयुद्धका उपलब्धि बचाउन माओवादीले चुनाव जित्न जरुरी रहेको बताए । “हामीले चुनाव हा-यौ भने संविधान हार्ने […]

सम्बन्धित सामग्री

हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो: प्रचण्ड

गोरखा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताए । चुनाव प्रचार-प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा […]

हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताएका छन् ।चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउनु नपर्ने बताए । अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविध

चुनाव अग्रगमन र प्रतिगमनको लडाइँ हो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताउनुभएको छ। बिहीबार सिराहामा आयोजित सहिद रामप्रताप साह प्रवेशद्वार तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा उहाँले देशमा संविधान र गणतन्त्र उल्ट्याउन दक्षिणपन्थी र हिजोका राजावादीबीच साँठगाँठ बढेको पनि बताउनुभयो।

चुनाव माओवादीका लागि फरक प्रकारको ‘ब्याटल’ हो : प्रचण्ड

९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचन पार्टीका लागि ‘ब्याटल’ भएको बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव पनि फरक प्रकारको ब्याटल भएको बताए। आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता […]

देश किन बनेन ? प्रचण्ड भन्छन्– माओवादीलाई हेप्दा समस्या भयो

नेपालमा २०६२/०६३ को दोस्रो जनआन्दोलनले सशस्त्र विद्रोहको विधिवत् अन्त्य गर्दै भूमिगत माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायो । संविधानसभाको चुनाव भयो । गणतन्त्र स्थापना भयो । १० वर्ष ढिलो भए पनि संविधान बन्यो । समानुपातिक–समावेशितासहितको संघीय शासन प्रणाली स्थापना भयो । पहिलो आम चुनावमार्फत बहुमतको सरकार बन्यो । स्थानीय तह र प्रदेशहरू संस्थागत भए । तैपनि देशमा राजनीतिक स्थिरता, सुशासन र विकास हुन सकेन, किन ? शान्ति प्रक्रियामा आएपछि माओवादीले देशमा केही गर्छ कि भन्ने धेरै

दृढ इच्छाशक्तिको अभाव

नेपालमा आन्तरिक सशस्त्र द्वन्द्वको पृष्ठभूमिपश्चात् संविधान सभाको चुनाव भयो । नेपाल संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा गयो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुभयो । सबै राजनीतिक दल तथा दलका नेता आलोपालो पटकपटक देशको प्रधानमन्त्री पनि भए । यो क्रान्तिले देशमा विधिको शासन, सबैका लागि मानव अधिकार, सुरक्षा, नागरिक स्वतन्त्रता, आधारभूत विकास र शान्ति स्थापनाका साथै महत्वपूर्ण परिवर्तनको विषय नेपालको संविधान र कानुनमा समेत सुनिश्चित गरिए ।