चुनाव अग्रगमन र प्रतिगमनको लडाइँ हो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताउनुभएको छ। बिहीबार सिराहामा आयोजित सहिद रामप्रताप साह प्रवेशद्वार तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा उहाँले देशमा संविधान र गणतन्त्र उल्ट्याउन दक्षिणपन्थी र हिजोका राजावादीबीच साँठगाँठ बढेको पनि बताउनुभयो।

सम्बन्धित सामग्री

आसन्न निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले आसन्न निर्वाचन सत्ताको स्वार्थका लागि नभइ अग्रगमन र प्रतिगमनबीचको लडाइँजस्तै रहेको बताएका छन् । बुधबार बंगलाचुली गाउँपालिकामा सत्तारुढ गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै महराले मुलुकको भाग्य, भविष्य, संविधान जोगाउने र नजोगाउने पक्षबीचको युद्धका रुपमा रहेको निर्वाचनमा मतदाताले अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।उनले पहाडी दुर्गम गाउँपालिकाको भविष्य गठबन्धन सरकारले नै फेर्ने दाबीसमेत गरे । गठबन्धनको मर्म र धर्मला

मङ्सिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ हो : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताउनुभएको छ ।

पालिका चुनाव अग्रगमन र प्रतिगमनको लडाइँ : प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार केन्द्रित अधिकार नागरिकको घर दैलोमा स्थापित गराउन पालिका चुनाव कोशेढुङ्गा साबित हुने दाबी गर्नु भएको छ । आज विज्ञप्ति निकाल्दै प्रचण्डले चुनावलाई आफूले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएको पनि बताउनु भएको छ । उहाँले अहिले सङ्घीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका आरोप लगाउनु भएको छ । यस्तै, उहाँले साँचो...

यो निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ होः प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन्। सोमबार एक अपिल जारी गर्दै प्रचण्डले यस निर्वाचनलाई अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा अथ्र्याएको बताएका हुन्।

यो निर्वाचन अग्रगमन र प्रश्चगमनबीचको लडाई हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाई भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अग्रगमन र पश्चगमनबिचको लडाईमा अग्रगामी शक्तिले जित्नै पर्ने बताए ।‘हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन प्रतिगमनले जित्ने हो वा अग्रगमनले।  परिवर्तनका पक्षधरको जीत हुने हो या परिवर्तन विरोधीहरुले । यो देशका उत्पीडित जाति क्षेत्र लिंग समुदायका

नियन्त्रित अर्थतन्त्रको बाटोमा हिँड्दै सरकार

अर्थतन्त्र आफैं संकटग्रस्त भइरहेका बेला आर्थिक नीतिको पश्चगमनले आगामी दिन संकटपूर्ण हुने स्पष्ट देखिन्छ । राजनीतिमा अग्रगमन तथा आमूल परिवर्तन भएर मुलुक संघीय गणतन्त्रमा गइसकेको छ । राजनीतिक दलका नेताहरूको पुरानो भाषण सुन्दा त अब मुलुकमा राजनीतिक लडाइँ तथा अधिकार प्राप्तिको आन्दोलन सफल भइसकेका कारण आर्थिक क्रान्तिको बाटोमा अगाडि बढ्नुपर्ने हो । तर, अर्थतन्त्रका बारे […]

हाम्रो लडाइँ पदको लागि हैन, प्रणालीको लागि हो : अध्यक्ष दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन् । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै दाहालले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताएका हुन् ।

केपी ओली प्रतिगमनको प्रतिनिधि हुन्ः भट्टराई

नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् । उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।’उनले ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए । जनयुद्धका सबै मुद्दा  सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय