रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछिका तीन महिना चीन र भारतलाई मात्र २४ अर्ब डलरको तेल बेचेको पछिल्लो भन्सार तथ्यांकले देखाएको छ । सोही युद्धको कारण तेलको मुल्य बढेकाले पश्चिमी प्रतिबन्धको बावजुद रुसको आय नघटेको पाइएको छ । युक्रेनमा युद्ध सुरु भएपछि तीन महिनामा चीनले रुसी तेल, ग्यास र कोइलामा १८.९ अर्ब डलर खर्चियो । उता भारतले यस अवधिमा ५.१ अर्ब डलरको रुसी खनिज इन्धन भित्र्यायो, जुन अघिल्लो वर्षको भन्दा पाँच गुणा बढि हो । चीन र भारतले रुसबाट सन् २०२१ मा सोही अवधिको भन्दा १३ अ
नयाँ दिल्ली । युक्रेन–रुस युद्ध भइरहेका बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार समकक्षी नरेन्द्र मोदीको गृह राज्य गुजरातबाट दुई दिने भारत भ्रमणको सुरुआत गरेका छन् ।
जोन्सनले भारतलाई पश्चितर्फ आकर्षित गर्ने र युक्रेनमा यद्ध चर्किरहेका बेला रुसी तेल र हतियारमाथिको निर्भरताबाट नयाँ दिल्लीलाई छुटाउने आशा गरेका छन् ।
“हामीले निरंकुश राज्यहरूबाट हाम्रो...