बखतियार अलि/सर्लाही पुस ३०। सर्लाहीको चन्द्रनगर गाउँपालिका वाड नं, ३, गेरुका टोलमा थारु तिला संक्रान्ति माघी महोत्सव २०७९ विभिन्न कार्यक्रमकाे आयोजना गरि धुमधामका साथ सुरु भएको छ । ‘‘नेपालके आदिवासी जनजाति के सान, थारु कला सँस्कृति हमर पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले […]
सिड्नी । थारु समाज सिड्नीको आयोजनामा अस्ट्रेलियामा बसोबास गर्ने थारुहरूले माघ १ गते तेस्रो माघी महोत्सव आयोजना गरिरहेका छन् ।
थारु समाज सिड्नीका अध्यक्ष दीपनारायण चौधरीका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव दिउँसो
२७ पुस, काठमाडौं । तीन वर्षपछि थारू कल्याणकारिणी सभाले काठमाडौंको टुंडिखेलमा ‘थारू राष्ट्रिय माघी महोत्सव २०७९’ दुई दिनसम्म मनाउने तयारी गरेको छ। बुधबार राजधानीको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको अगुवाइमा तीन वर्षपछि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउन लागिएको कल्याणकारिणी सभाका सदस्यसचिव कानुनलाल चौधरीले बताए। उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी […]
काठमाडौं : यस वर्ष पनि माघी पर्वका अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ। माघीका अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौं’ हुन लागेको हो।थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समितिको आयोजनामा पुस ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ।माघी पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न महोत्सव
यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौँ’ हुन लागेको हो ।
थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी
काठमाडौं । माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव-२०७९ काठमाडौं’ हुन लागेको हो । थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मुल आयोजक समितिको आयोजनामा पुष ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ […]
काठमाडाैँ- यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ। माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव-२०७९ काठमाडौँ’ हुन लागेको हो। थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मुल आयोजक समितिको आयोजनामा पुष ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ। माघी […]
उदयपुर– कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ। थाकसले गरेको निर्णयअनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न […]
कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । थाकसले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन् ।जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुँदा तेस्रो माघी महोत्सव स्थगित गरिएको थाकस उ
१ माघ, वीरगञ्ज । पर्साका थारु समुदायले माघी पर्व विशेष रुपमा मनाएका छन् । वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा खिचडी (माघी) महोत्सव २०७७ को आयोजना गरिएको हो । संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्न थारु समुदायले वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरेका छन् । माघी पर्वको अवसरमा यसवर्ष सरकारले सावजनिक विदा समेत दिएको थियो । थारु […]