थारू समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने

२७ पुस, काठमाडौं । तीन वर्षपछि थारू कल्याणकारिणी सभाले काठमाडौंको टुंडिखेलमा ‘थारू राष्ट्रिय माघी महोत्सव २०७९’ दुई दिनसम्म मनाउने तयारी गरेको छ। बुधबार राजधानीको पर्यटन बोर्डमा पत्रकार सम्‍मेलन गरेर थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको अगुवाइमा तीन वर्षपछि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउन लागिएको कल्‍याणकारिणी सभाका सदस्‍यसचिव कानुनलाल चौधरीले बताए। उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी […]