वीरगञ्जमा थारु समुदायले मनाए माघी पर्व

१ माघ, वीरगञ्ज । पर्साका थारु समुदायले माघी पर्व विशेष रुपमा मनाएका छन् । वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा खिचडी (माघी) महोत्सव २०७७ को आयोजना गरिएको हो । संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्न थारु समुदायले वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरेका छन् । माघी पर्वको अवसरमा यसवर्ष सरकारले सावजनिक विदा समेत दिएको थियो । थारु […]