काठमाडौंमा माघी महोत्सव आयोजना हुने

काठमाडौं : यस वर्ष पनि माघी पर्वका अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ। माघीका अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौं’ हुन लागेको हो।थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समितिको आयोजनामा पुस ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ।माघी पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न महोत्सव

सम्बन्धित सामग्री

थारु समुदायले टुँडिखेलमा माघी महोत्सव मनाउने

संस्कृतिको संरक्षण गर्न थारु समुदायले काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएका छन्।

यसरी मनाईयो सर्लाहीमा माघी महोत्सव

बखतियार अलि/सर्लाही पुस ३०। सर्लाहीको चन्द्रनगर गाउँपालिका वाड नं, ३, गेरुका टोलमा थारु तिला संक्रान्ति माघी महोत्सव २०७९ विभिन्न कार्यक्रमकाे आयोजना गरि धुमधामका साथ सुरु भएको छ । ‘‘नेपालके आदिवासी जनजाति के सान, थारु कला सँस्कृति हमर पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले […]

अस्ट्रेलियावासी थारुहरूले माघी महोत्सव मनाउँदै

सिड्नी । थारु समाज सिड्नीको आयोजनामा अस्ट्रेलियामा बसोबास गर्ने थारुहरूले माघ १ गते तेस्रो माघी महोत्सव आयोजना गरिरहेका छन् । थारु समाज सिड्नीका अध्यक्ष दीपनारायण चौधरीका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव दिउँसो

शनिबारदेखि टुँडिखेलमा माघी महोत्सव

काठमाडौँ – थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडिखेलमा आयोजना गरिने भएको छ। थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो। महोत्सवमा थारू साँस्कृतिक झाँकी, र्‍याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली र विभिन्न क्षेत्रमा विशेष […]

माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा

काठमाडौ. । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव  मनाउन लागिएको

काठमाडौँमा थारु राष्ट्रिय माघी महोत्सव हुने

यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौँ’ हुन लागेको हो ।  थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी

टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव’ हुने

काठमाडौं । माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव-२०७९ काठमाडौं’ हुन लागेको हो । थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मुल आयोजक समितिको आयोजनामा पुष ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ […]

कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित

उदयपुर– कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ। थाकसले गरेको निर्णयअनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न […]

कोरोनाका कारण उदयपुरमा हुने माघी महोत्सव स्थगित

कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ ।  थाकसले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन्  ।जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुँदा तेस्रो माघी महोत्सव स्थगित गरिएको थाकस उ

टुँडिखेलमा थारू र मगरको माघी महोत्सव स्थगित

माघ १ गते थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित भएको छ । कोरोना बढेका कारण काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि माघी महोत्सव स्थगित गरिएको हो । थारू माघी महोत्सवका सांस्कृतिक संयोजक नन्दुराज चौधरीका अनुसार टुँडिखेलको विकल्पको रूपमा अनमानगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरिँदैछ । संयोजक चौधरीले भने, ‘माघ १ गते थोरै मान्छेको उपस्थितिमा कार्यक्रमलाई सामान्य औपचारिकता दिइने छ ।’यस वर्ष कुनै मेला महोत्सव नगरी मगर समुदायलाई