सिन्धुली जिल्लामा निजी आवास निर्माण गरेका भुकम्पपीडित लाभग्राहीले किस्ता रकम पाउन सकि रहेका छैनन् ।
नयाँ आर्थिक वर्ष सुरुसँगै साउनदेखि नै निजी आवास बनाउने भुकम्पपीडित लाभग्राहीलाई वितरण गर्ने किस्ताको रकम नआएकाले उनीहरुले पाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन तथा आवास) सिन्धुलीले जनाएको छ ।