निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले दियो थप ११ अर्बको अख्तियारी

२४ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा अनुदानको किस्ता रकम वितरण गर्न थप ११ अर्ब रुपैयाँको अख्तियारी दिएको छ । प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाइलाई यस्तो अख्तियारी दिएको हो । निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकोले प्राधिकरणले जनाएको …