भूकम्प गएको करिब ४५ महिना चलिरहँदा काभे्रका ३० प्रतिशत भूकम्पपीडितले मात्र आवास निर्माण सम्पन्न गरेर तेस्रो किस्ता बुझेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांकअनुसार ३० प्रतिशत निजी आवास प्राधिकरणको नियमअनुसार निर्माण भइसकेका छन् ।