मुख्यमन्त्रीलाई तिमिल्सिनाले भनेः संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्

राष्ट्रियसभा आफैंले संविधानको, संघियताको विरुद्धमा गएर विधेयकहरु पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए। उनले अहिले बनेको गठबन्धनको स...

सम्बन्धित सामग्री

संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध : कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली– कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले संघीयताको अनुभूति गर्न नपाएको भन्दै संघीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए। उनले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामती र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने […]

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ: कार्यवहाक प्रधानमन्त्री खड्का

कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ भएर लागि परेको बताएका छन्।...

प्रदेश सरकार अधिकार सम्पन्न नभए संघीयता अप्ठेरोमा : मुख्यमन्त्री चौधरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने बताएका छन्।शुक्रबार गाउँपालिका महासङ्घको आयोजनामा दाङको भालुबाङमा भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठीमा बोल्दै उनले त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नुपर्ने बताए।उनले प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गरेका छन्।उनले भने, ‘संघले अधिकार तल्लो तहमा नदिँद

संसदीय समितिको निष्कर्षः संघीयता कार्यान्वयनमा सरकार गम्भीर छैन

काठमाडौँ – संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघीयतासम्बन्धी आफैले तय गरेको रोडम्यापअनुसार समेत नहिँडेको भन्दै असन्तुष्टिसमेत जनाएको छ। २०७५ साल मंसिर २४ गते आफैले बनाएको संघीयतासम्बन्धी २९ बूँदे रोडम्यापसमेत कार्यान्वयनमा सरकार र […]

‘संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार भएन’

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयता सम्बन्धि आफैँले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको हो । २०७५ साल मङ्सिर २४ गते आफैँले बनाएको संघीयता सम्बन्धी २९ बुँदे रोडम्याप समेत कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरू जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बत

‘संघीयता सफल बनाउन सबै तहका सरकार मिल्नुपर्छ’

विराटनगर- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छने । उनले संघीय, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी हुन् ।सहरी विकास मन्त्रालयद्वारा प्रदेश नम्बर १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय सहरी नीति तथा […]

संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छिन्। शहरी विकास मन्त्रालयद्वारा प्रदेश १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय शहरी नीति तथा शहरी...

संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छन् । उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढाउनुपर्ने बताएकी हुन् । शहरी विकास मन्त्रालयद्वारा प्रदेश नम्बर १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय शहरी निति तथा शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर

संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री केसी

नवलपरासी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले नागरिकलाई समृद्धिको अनुभूति गराउन काम गरिरहेको बताएका छन्।साथै उनले संघीयता पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको १५ शय्याको अस्पतालको भवन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले नागरिकले अनुभूति गर्न नसके संघीयता धरापमा पर्ने बताए।भारतीय सीमाक्षेत्र नजिकका नागरिकको जीवनस्तर फेरिन नसकेको बताउँदै त्यसका लागि स्थानीय तहले विशेष योजना बनाएर जनपक्षीय काम गर्नुपर्ने उनले