१ पुस, काठमाडौं । एकीकृत समाजवादीका उपाध्यक्ष एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले संविधान अनुसार संघीयता कार्यान्वयन नभए गठबन्धनको सरकार पनि नटिक्ने बताएका छन् । अहिलेसम्म संघीयताको सही कार्यान्वयन नभएको बताउँदै उनले सही ढंगले कार्यान्वयनका लागि छलफल गर्न शीर्ष नेताहरुलाई सुझावसमेत दिएका छन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भनेका […]