सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीवासीको सामुहिक विपद दुर्घटना बीमा कार्यक्रमको शुरुवात गरेको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको विपद दुर्घटना बीमा कार्यक्रमको औपचारिक सुरुवात भएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका