काठमाडौं, साउन २७ । सरकारले श्रमजीवि पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ । सिंहदरवारमा बुधवार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले परिवर्तित सन्दर्भमा श्रमजीवि पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा […]