मधेसका १ सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ ।

सम्बन्धित सामग्री

कालिका नगरपालिकाले गरिदियो चितवनका पत्रकारको दुर्घटना बीमा

१९ पुस, चितवन । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरूको १० लाखको दुर्घटना बीमा गरिदिएको छ । कालिका नगरपालिका प्रमुख विनोद रेग्मी र पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर दुर्घटना बीमा सुरु गरेका हुन् । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर […]

महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

काठमाडौँ,१२ पुष । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन […]

रुपन्देहीका पत्रकारहरूको दुर्घटना बीमा

नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरूका लागि दुर्घटना बीमा गरेको छ । महासंघ अन्तरगत रहेका ३१६ जना सदस्यहरूको सुरक्षाका लागि शिखर इन्स्योरेन्ससँग मंगलबार बुटवलमा  बीमा सम्झौता गरिएको हो ।महासंघले सामूहिक बीमा अन्तरगत १ लाख बराबरको औषधी उपचार दाबी गर्न पाउने गरी बीमा कम्पनीसँग सम्झौता गरिएको रुपन्देही अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । महासंघमा आबद्ध सदस्यहरू कुनै पनि दुर्घटना परेको खण्डमा औषधि उपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष ड

सङ्घीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा

काठमाडौँ। सरकारले सबै सङ्घीय निजामती कर्मचारीको ६ महिनाका लागि १० लाखको सामूहिक दुर्घटना बीमा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा सामूहिक दुर्घटना बीमा गरेको हो ।  सङ्घीय निजामती कर्मचारीको दुर्घटना भई मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अस्थायी पूर्ण अशक्तता र औषधी उपचार गर्नु […]

निर्वाचनमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा

३ चैत, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरेको छ । निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले स्थानीय तह निर्वाचनका लागि […]

निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा गर्ने प्रस्ताव गरेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँगको छलफलका क्रममा आयोगले चुनावमा खटिएका कर्मचारीको दुर्घटनामा परी मृत्यु भएमा बीमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो। निर्वाचनमा निजामती कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरी खटाउने गरिएको छ। निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी […]

आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । उनले भने, ‘भारतमा काम […]

प्रेस युनियन सुनसरीले सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने

नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ। अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो।...

सनराइज बैंकले गर्यो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं, ११ असोज । सनराइज बैंक दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई ५ लाख रुपैयाँ दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको हो । उक्त बीमा वापतको चेक बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । बैंकको बचत खातामा बीमाको सुविधा […]