पल शाह प्रकरणः होला त कानुन र समाज दुवै जोगाउने अनुसन्धान ?

सामाजिक सञ्जाल होस वा अनलाईन समाचार, अहिले जताततै नेपाली चलचित्रका नायक पल शाह र उनीमाथि बलात्कारको आरोप लगाउने गायिकाको चर्चा छ। पीडित भनिएकी गायिकाको उजुरीका कारण नायक शाह तनहुँ जिल्ला प्रहरी ...

सम्बन्धित सामग्री

कानुन निर्माणअघि वृहत अध्ययन जरुरी : अध्यक्ष तिमिल्सिना

काठमाडौँ,१८ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरुसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उहाँले अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरुपमा काम गर्नुपर्नेमा जोड दिए । “स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगार तथा परराष्ट्र नीतिजस्ता क्षेत्रको कानुन निर्माण […]

‘कानुन निर्माणअघि वृहत अध्ययन जरुरी’

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरूसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उनले अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरूपमा काम गर्नुपर्नेमा जोड दिए। ‘स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगार तथा परराष्ट्र नीतिजस्ता क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र […]

मन्त्री श्रेष्ठमाथि कानुन नमानेकोमा अनुसन्धान गरियोस् : रबि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् । सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् । कुँवरले आफू […] The post मन्त्री श्रेष्ठमाथि कानुन नमानेकोमा अनुसन्धान गरियोस् : रबि लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रवि लामिछानेले भने– मन्त्री श्रेष्ठमाथि कानुन नमानेकोमा अनुसन्धान गरियोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् । सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स–सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् ।कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन् । ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरु

बरामद गरिएका फाइलको अनुसन्धान रोक्न ट्रम्पले गरे न्यायाधीशलाई अनुरोध

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई)को अनुसन्धानमा आफ्नो घरबाट बरामद गरिएका फाइलबारे कानुन मन्त्रालयले अनुसन्धान रोक्न न्यायाधीशलाई अनुरोध गरेका छन् ।मार–ए–लागोबाट एजेन्टले जफत गरेका कागजातबारे निरीक्षण गर्न एउटा स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने उनको कानुनी समूहले अदालतमा गरेको एउटा निवेदनमा माग गरिएको छ । एफबीआईका अनुसार ८ अगस्टमा ट्रम्पको घरजग्गाबाट एघार सेट वर्गीकृत फाइलहरू लगिएको थियो ।कागजातहरू गलत ह्यान्डल गरेको आरोपमा ट्रम्पमाथि अनुसन्

प्रदेश १ : कानुन निर्माण भए पनि कार्यान्वयन सुस्त

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल अन्तिमतिर आइपुग्दा ६० वटा कानुन निर्माण भएको छ । प्रदेशसभाले कानुन निर्माणलाई तीव्रता दिए पनि कानुन कार्यान्वयनको अवस्था भने सुस्त छ ।प्रदेशसभाको संसदीय समितिमा ४ वटा विधेयक अहिले पनि छलफलकै क्रममा छन् । जसमा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक छन् । आफूले

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतको सरुवा

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतको सरुवा गरेको छ। बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो।

महिला कानुन व्यवसायीले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

महिला कानुन व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका […]