रुसले युद्ध कमान्डर परिवर्तन गरेको पश्चिमा अधिकारीहरूको भनाइ - BBC News नेपाली

युक्रेनमा युद्ध शुरू गरेको झण्डै डेढ महिनामा अपेक्षित लक्ष्य हात नलागेपछि रुसले कमान्डर हेरफेर गरेको बताइएको छ।

सम्बन्धित सामग्री

त्रिविले किन गर्‍यो मास्टर्समा नेपाली र अङ्ग्रेजी पढ्ने मापदण्ड परिवर्तन ?

त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहाल भने यी दुवै विषय प्रयोगात्मक नभएकाले मापदण्ड परिवर्तन गरिएको तर्क गर्छन् । यी विषय साहित्यिक भएको र स्नातकोत्तर पढ्दा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

प्रणाली परिवर्तन गर्ने कुरा हतारिने विषय होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली परिवर्तन गर्ने विषय हतारिएर गर्ने कुरा नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।‘व्यवहार उही, मान्छे उही, प्रवृत्ति र आचरण उही भएपछि जुनसुकै शासन प्रणाली आएपनि हुने केही होइन, त्यो व्यवहारले असर गर्छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले सत्ता गठबन्धन २० वर्षसम्म रहने भन्ने कुरा असम्भव रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वक

संघीय संरचना परिवर्तन गर्नुपर्छ : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको उनले बताए ।प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय  संरचना बनाउनु पर्छ,’ उनले भने, ‘राप्रपा नेपालले संघ

रुसको सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य नभएको जर्मनीबाट स्पष्ट

एजेन्सी– युक्रेनमा मस्कोको आक्रमणका बाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उद्देश्य नरहेको जर्मनीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको याे भनाइ आएको हो । ‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य होइन, न कि अमेरिकी […]

समाजवादका लागि संस्कारमा परिवर्तन जरुरी : नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन्।समाजवादका निम्ति पूर्वाधार निर्माण गर्दै नेपाली समाजको चेतनामा परिवर्तन गरी सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।समाजमा दलाल पूँजीवाद हाबी भएका कारण यसले विकृति र विसङ्गति हुर्काएको उल्लेख गर्दै उनले त्यस्ता विकृतिबाट मुक्त भएर जनताका पीडा वेदनाको समाधान गर्न आवश्यक रहेकामा जोड दिए।समाजवादी प्रेस सङ्गठनले आज बुटवलमा आ

नेतृत्व परिवर्तन गर्न नसके आउँदा दिनमा पार्टीलाई गाह्रो हुन्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यस पटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आउँदा दिनमा गाह्रो हुने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनबाट काँग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् । काँग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खलबलिने उनको भनाइ छ । उनले भने,‘१३औँ […]

फेसबुक कम्पनीको नाम परिवर्तन गर्ने घोषणा, नयाँ नाम मेटा रहने

सामाजिक सञ्जाल फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गरेको छ । अब फेसबुकको प्यारेन्ट कम्पनी नयाँ नाम मेटा हुने भएको छ । कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार अबेर यसबारे जानकारी दिएका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने उनको भनाइ छ । कम्पनीको ‘कनेक्ट इभेन्ट’ मा जुकरबर्गले भने, ‘हामीले यस्तो कम्पनी तयार गरेका छौँ जुन प्रविधि आममानिससम्म पुगोस् ।’ यसमा हामी यसमा काम गरिरहेका छौँ ।’ केही दिन पहिले नै फेसबुकले आफ्नो नाम बदल्नेबारेमा खबर बाह...

जलवायु परिवर्तनका कारण पृथ्वीको ध्रुवमा परिवर्तन आइरहेको नयाँ अध्ययनमा खुलासा

मानिसहरूले पृथ्वीको तापक्रम बढाउने र जलवायु परिवर्तन गराउने गर्दा पृथ्वीको चुम्बकीय क्षेत्र नै परिवर्तन भइरहेको नयाँ अध्ययनले देखाएको छ ।  जलवायु परिवर्तनका कारण पृथ्वीको मासमा सन् १९९५ तिरबाट परिवर्तन भएको चिनियाँ अनुसन्धाताहरूले बताएका छन् ।  मासमा परिवर्तन हुँदा चुम्बकीय ध्रुवहरू पूर्वतिर सरेको अनुसन्धाताहरूको भनाइ छ ।  पृथ्वीको चुम्बकीय उत्तरी र दक्षिणी ध्रुव निरन्तर चलायमान भइरहेका छन् र यसलाई पोलर वान्डरिङ भनिन्छ । भौगोलिक उत्तरी र दक्षिणी ध्रुव चाहिँ यथावत अवस्थामा रहन्छन् ।  यस्तो परिवर्तनल...

जलवायु परिवर्तनका कारण पृथ्वीको ध्रुवमा परिवर्तन आइरहेको नयाँ अध्ययनमा खुलासा

मानिसहरूले पृथ्वीको तापक्रम बढाउने र जलवायु परिवर्तन गराउने गर्दा पृथ्वीको चुम्बकीय क्षेत्र नै परिवर्तन भइरहेको नयाँ अध्ययनले देखाएको छ ।  जलवायु परिवर्तनका कारण पृथ्वीको मासमा सन् १९९५ तिरबाट परिवर्तन भएको चिनियाँ अनुसन्धाताहरूले बताएका छन् ।  मासमा परिवर्तन हुँदा चुम्बकीय ध्रुवहरू पूर्वतिर सरेको अनुसन्धाताहरूको भनाइ छ ।  पृथ्वीको चुम्बकीय उत्तरी र दक्षिणी ध्रुव निरन्तर चलायमान भइरहेका छन् र यसलाई पोलर वान्डरिङ भनिन्छ । भौगोलिक उत्तरी र दक्षिणी ध्रुव चाहिँ यथावत अवस्थामा रहन्छन् ।  यस्तो परिवर्तनल...