त्रिविले किन गर्‍यो मास्टर्समा नेपाली र अङ्ग्रेजी पढ्ने मापदण्ड परिवर्तन ?

त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहाल भने यी दुवै विषय प्रयोगात्मक नभएकाले मापदण्ड परिवर्तन गरिएको तर्क गर्छन् । यी विषय साहित्यिक भएको र स्नातकोत्तर पढ्दा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।