चुरे, मकवानपुर । कक्षाकोठा र खेल मैदानमा समेत छात्राहरूलाई यौनदुव्र्यवहार गरेको आरोपमा मकवानपुरका तीन शिक्षकविरुद्ध किटानी जाहेरी दार्ता गरिएको छ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बाग्मती गाउँपालिका–८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका छात्राहरूलाई सोही विद्यालयमा अध्यापनरत ३ जना शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएर किटानी जाहेरी दिइएको हो । घटना स्थानीय तहमै मिलाउन गरिएको […]
The post पीडत बालिकाहरूले दिए किटानी जाहेरी appeared first on राजधानी राष्ट्रिय दैनिक.