काठमाडौँ- काठमाडौं महानगरका प्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध अनुसन्धान गर्न किटानी जाहेरी दिने भएको छ। काठमाडौं महानगरले किटानी जाहेरीसहित कारबाहीको अनुरोध गरेको महानगर प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबार महानगरका प्रहरीमाथि ढुंगामुढा गर्नेहरुको र घाइते भएका नगरप्रहरीहरुको नाम र उनीहरुको अवस्थाबारे खुलाएर किटानी जाहेरी दिने तयारी भएको हो। आइतबार काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्तीमा […]