अमेरिकाले नेपाल सहित विभिन्न देशलाई ७० लाख मात्रा खोप दिने घोषाणा

संयुक्त राज्य अमेरिकाले नेपाल सहित विश्वका विभिन्न देशहरुलाई कोरोना बिरुद्धको ७० लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । बिहिबार अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड १९ भ्याक्सीन सहयोगको घोषणा गर्नुभएको हो । कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरिीहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड १९ …

सम्बन्धित सामग्री

अमेरिकाले ६२ लाख डोज फाइजर खोप दिने

काठमाडौँ- अमेरिकाले नेपाललाई ६२ लाख डोज फाइजर खोप दिने भएको छ । कोभ्याक् मार्फत ६२ लाख डोज खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने […]

अमेरिकाले ६२ लाख डोज फाइजर खोप दिने

काठमाडौँ- अमेरिकाले नेपाललाई ६२ लाख डोज फाइजर खोप दिने भएको छ । कोभ्याक् मार्फत ६२ लाख डोज खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने […]

काठमाण्डौ महानगरपालिकाले भोलि कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ । भोलि काठमाण्डौ महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ । ३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ । बिहान १० ब...

चीनबाट आज आठ लाख डोज खोप नेपाल ल्याइदै

काठमाडाैं। चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ। बुधबार बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाज दिउँसो खोप लिएर आइपुग्नेछ। चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ। केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो।

जापानले नेपाललाई अनुदानमा कोरोना विरुद्धको खोप दिने

काठमाण्डाै - जापान सरकारले नेपाललाई कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपालसहितका देशलाई एक करोड १० लाख डोज एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । नेपाल,बङ्गलादेश, श्रीलङ्का, ताइवान, लाओस र इरानलाई कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा खोप दिन लागिएको खबरमा उल्लेख छ । जापानले आफ्नै देशमा उत्पादन भएको खोप दिन लागेको हो । एस्ट्राजेनेकाको खोपलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले स्वीकृति दिइसकेको छ । ...

जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं।जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ। जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ। जापानका विदेशमन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा नेपाललाई खोप दिने घोषणा गरेका हुन्। जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत ती खोप उपलब्ध गर्न लागेको हो। मध्य जुलाई देखि अगष्ट महिनाभित्र खोप नेपाल आइपुग्ने नेपालका लागि जापानी राजदूत किकुता यातकाले बताए।

अमेरिकाले दिने भो १५ लाख नेपालीका लागि खोप

नेपाल लगायत विश्वका गरीब मुलुकहरुलाई कोराना बिरुद्धको खोप दिने घोषणा गरेको अमेरिकाबाट केही दिनभित्रै खोप आउने भएको छ । अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको हो । शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालबाट आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड १९ …

जापानद्वारा चार एसियाली राष्ट्रलाई कोरोना खोप दिने घोषणा, नेपाल भने परेन

काठमाडौं। जापानले एसियाका चार राष्ट्रलाई एस्ट्राजेनेकाको १२.४ लाख डोज खोप दिने घोषणा गरेको छ। उक्त सूचीमा नेपाल भने परेन। जापानले इण्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाल्इल्याण्डलाई खोप उपलब्ध गराउने घोषणा गरेको हो। जापानका विदेशमन्त्री तोशिमित्सू मोतेगीेले यी खोपको आपूर्ति आउँदो साताबाट सुरु गरिने जनाएका छन्। जापनले ताइवान र भियतनामलाई दश–दश लाख खोप दिने घोषणा यसअघि नै गरेको थियो।

नेपाल र चीनका विदेशमन्त्रीबीच सम्वाद, ५ लाख डोज कोरोना खोप दिने घोषणा

२३ माघ, काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन सम्वादका क्रमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् । […]