धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताए देशमा स्थायित्व हुने बताएका छन् । धनगढीमा गठबन्धनद्वारा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले विकास र सम्बृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह गरे । उनले भने–‘गठबन्धनका शीर्ष नेताबीच असमझदारी बढाउन केही तत्व लागिरहेका छन् तर जनताले एक जुट भएर स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताई […]