इपीएल : भैरहवालाई ६ विकेटले हराउँदै ललितपुर क्वालिफायर्समा, सन्नी पटेलले लिए ५ विकेट :: Pahilopost.com

काठमाडौँ : ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को क्वालिफायर्समा प्रवेश गरेको छ। लिग चरण अन्तर्गत आइतवार भएको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुरले शीर्ष दुईमा स्थान पक्का गर्दै क्वालिफायर्समा स्थान बनाएको हो। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले  ओभरमा १४.२ ओभरमा ४

सम्बन्धित सामग्री

उपुल थरङ्गापछि दमिका प्रसाद भैरहवामा आबद्ध हुनुभयो

श्रीलङ्काली तीब्र गतिका बलर दमिका प्रसाद एभरेष्ट प्रिमियर लिग(इपीएल) खेल्न भैरहवा ग्लैडिएटर्समा आबद्ध हुनुभएको छ । इपीएल खेल्ने यसअघि श्रीलङ्काका सफल ब्याट्सम्यान उपुल थरङ्गाले सम्झौता गरेको दुई दिनपछि अर्का श्रीलङ्काली बलर भैरहवाबाट खेल्ने हुनुभएको छ । इपीएलले सामाजिक सञ्जालमार्फत् दमिका आबद्ध भएको जानकारी गराएको छ । दमिकाले श्रीलङ्काका लागि २५ टेष्ट खेलमा ७५ विकेट लिनुभएको छ ।

इपीएल : काठमाडौँलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा :: Pahilopost.com

काठमाडौँ : काठमाडौँ किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनलमा प्रवेश गरेको छ। योगेन्द्र सिंह कार्कीले अन्तिम ओभरमा ९ रन जोडेपछि ललितपुरले पहिलो क्वालिफायर्समा काठमाडौँमाथि १ विकेटको रोमाञ्चक जिपत हात पारेको हो। १०९ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभर खेल्दै ९ विकेट

इपीएल लिग चरणका अन्तिम खेलहरु, हेर्नुस फोटोमा :: Pahilopost.com

काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत मंगलबार लिग चरणका अन्तिम दुई खेल सम्पन्न भएका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भएको पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्सलाई ४ विकेट हरायो। यस्तै दवस्रो खेलमा ललितपुर प्याट्रिओट्सले पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्‍यो। जितपछि भैरहवाले पहिलो क्वालिफायर्समा विराटनगर वारियर्ससँग भेट पक्का गरेको

विराटनगरद्वारा भैरहवालार्इ १५० रनकाे चुनाैती

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४९ रन बनाएको हो ।

इपीएल : काठमाडौं किंग्स-११ को पहिलो जित :: Pahilopost.com

काठमाडौं : काठमाडौं किंग्स-११ ले एभरेष्ट प्रिमियर लिग इपीएलमा पहिलो जित हात पारेको छ। बिहीबार भएको दोस्रो खेलमा काठमाडौंले  किंग्स-११ ले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको हो। १४३ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। काठमाडौंको जितमा कप्तान फरविज महारुफले अलराउण्ड प्रदर्शन गरे। बलिङमा

इपीएल : ललितपुर प्याट्रिओट्सको विजयी सुरुवात :: Pahilopost.com

काठमाडौं : ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ। सोमबारदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गरेको हो। भारतिय खेलाडी जयकिसन अनिल कुमार कल्सावालाले नटआउट ४४ रन बनाएपछि ललितपुरले ९० रनको सामान्य लक्ष्य १६.४ ओभरमा ३ विकेट