काठमाडौं : काठमाडौं किंग्स-११ ले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा तेस्रो हार बेहोरेको छ। शुक्रबार भएको खेलमा काठमाडौं पौखरा राइनोजसँग ६ विकेटले पराजित भएको हो।
लो स्कोरिङ खेलमा ९९ रनको सामान्य लक्ष्य पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
४ खेल खेलिसक्कदा ३ हार बेहोरेको काठमाडौंको प्लेअफ सम्भावना