विराटनगरद्वारा भैरहवालार्इ १५० रनकाे चुनाैती

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४९ रन बनाएको हो ।

सम्बन्धित सामग्री

विज्ञानलाई चुनौती दिँदै पुवर थापा परिवारले आगोको भुङ्ग्राेमा नाचेर खली खुवायो

विज्ञानलाई चुनाैती दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगाको भुङ्ग्राेमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् ।

एक्लै जितेर प्रधानमन्त्री हुन ओलीलाई प्रचण्डकाे चुनाैती

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै जितेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई अन्य दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन्। यसअघि दुबै पटक माओवादी केन्द्रकै वैशाखी टेकेर ओली प्रधानमन्त्री बनेको अध्यक्ष प्रचण्डकाे […] The post एक्लै जितेर प्रधानमन्त्री हुन ओलीलाई प्रचण्डकाे चुनाैती appeared first on राजधानी राष्ट्रिय दैनिक.

समाजवादी निकट युवा संघका दिपक जिएमले दिए ओलीलाइ चुनाैती

बाँके । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका महासचिव दिपक जिएमले समाजिक संजाल फेसबुकमा एमाले अध्यक्ष केपि वलि लाई आक्रोशपुर्ण चुनौती दिएका छन्। जिएम लेख्छन् :- “ओलिको बोलिमा कति सत्य कति असत्य !? के साचि यिनको बोलिलाइ समर्थन र विश्वास गर्दै जाने हो भने हाम्रो गन्तव्य कुन र काहा होला? हिजो बाकेमा आएका ओलिले […] The post समाजवादी निकट युवा संघका दिपक जिएमले दिए ओलीलाइ चुनाैती appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘क्रिप्टाेकरेन्सी अर्थतन्त्रका लागि चुनाैती’

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले अहिले नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चुनौती भएको बताउनुभएको छ ।  आज बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षकाे बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे । अहिले क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेकाले अर्थतन्त्रमा समस्या देखिएको उहाँकाे भनाइ छ ।    मन्त्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्नका लागि नीतिगत उपायहरू अवलम्बन गर्ने बताउनुभयो ।...

ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झाैता प्रमाणित गर्न ओलीलाई प्रचण्डकाे चुनाैती

ओली, झुट, बेइमानी र धोकाको अर्को नाम काठमाडौं । नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आराेप प्रमाणित गर्न चुनाैति दिएका छन् । ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको भनेर बुधबार सार्वजनिक अभिव्यक्ति दिएका थिए । ‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न […] The post ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झाैता प्रमाणित गर्न ओलीलाई प्रचण्डकाे चुनाैती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भीम रावलले मलाई चुनाैती दिनुभएकाे हाेइन, सम्मान देखाउनुभएकाे हाे - केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनाैती नदिएकाे बताउनुभएकाे छ । आज मङ्गलवार सम्पादकहरूसँगकाे अन्तरक्रियामा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘रावलजीले मलाई चुनाैती दिनुभएकाे हाेइन । उहाँकाे शब्दमा ध्यान दिनुहाेस् । उहाँले मप्रति माया, सम्मान, स्नेह, र आदर देखाउनुभएकाे छ । म बढी खट्ने भएर गाह्राे हुने भएर उहाँले त्यसाे भए म उठ्छु भन्नुभएकाे हाे ।’ अध्यक्ष ओलीले भीम रावलले आउँदाे महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने...

महेश बस्नेतलाई देउवाको चुनौती : ‘दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुस्’

भक्तपुर – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन नेकपा एमालेका नेता महेश बस्नेतलाई चुनाैती दिनुभएकाे छ ।  यसअघि एमाले नेता बस्नेतले प्रधानमन्त्री देउवालाई भक्तपुरबाट चुनाव लडेर देखाउन चुनाैती देखाउनुभएकाे थियाे । त्यसकै जवाफमा आज भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेमा आयोजित वडा अधिवेशनको शुक्रवार उद्घाटन गर्दै देउवाले जिल्ला सभापति दुलर्भ थापालाई चुनावमा हराएर देखाउन नेता बस्नेतलाई चुनौती दिनुभएकाे हाे ।  ...

प्रधानमन्त्रीलाई पार्टीभित्रै चुनाैती

काठमाडाैं : केपी शर्मा ओलीले शुक्रबार तेस्रो पटक प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।संसदमा विश्वासको मत लिन नसके प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीले तीन वटा इतिहास रचे। एउटा, उनी सबैभन्दा लामो कार्यकाल चलाउने कम्युनिस्ट प्रधानमन्त्री बने, अर्को सबैभन्दा धेरै पटक बन्ने कम्युनिस्ट प्रधानमन्त्री।योसँगै ओलीले लगातार दुई पटक कम्युनिस्ट प्रधानमन्त्री बन्नेसमेत इतिहास बनाए। उनीभन्दा पहिले न कुनै कम्युनिस्ट नेता तेस्रो पटक प्रधानमन्त्री बनेको इतिहास छ भने न कुनै नेताले दुई वर्ष बढी कार्य

अख्तियारलाई संसद्काे चुनाैती !

स्वास्थ्य सामग्री खरिद गर्ने ठेक्का ओम्नीलाई दिँदा अनियमितता भएकाे ठहर गरी पत्र पठाएर लेखा समितिले अख्तियारलाई गम्भीर नैतिक चुनाैती दिएकाे छ ।