लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम कायमै, आज प्रदेश-१ र वाग्मतीमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै - आज प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज हिजोको जस्तो अति ठूलो वर्षा हुने सम्भावना भने कम छ । तर, अति ठूलो वर्षा नभए पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा जोखिम धेरै छ । लुम्बिनी प्रदेशमा अहिले पानी परिरहेको छ । यस्तै, आज राति पनि प्रदेश-१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्न...

सम्बन्धित सामग्री

आज पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै - आज कोशी, बाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।  अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । गएराति पनि धेरै ठाउँमा पानी परेको थियो । केही ठाउँमा अहिले पनि पर्दैछ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा भने अहिले पानी पर्न रोकिएको छ । तर, फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभय...

पश्चिमी क्षेत्रमा झण्डै एक हप्तापछि झरी रोकियो, क्षणिक वर्षाको सम्भावना कायमै

काठमाण्डौ – झण्डै एक हप्तासम्मको लगातार झरी परेको पश्चिमी क्षेत्रको मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । तर, मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकी पख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना छैन । तर, पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम कायमै छ । मौसमविद् पौडेलका अनुसार आज, भोलि र पर्सी दिउँसो तथा बेलुकाको समयम...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम, ठूलो वर्षाको सम्भावना

काठमाण्डाै - आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका केही ठाउँमा भने राति मात्रै ठूलो वर्षाको अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा भोलि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। केही दिनयता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा लगातार पानी परिरहेकाले बाढी ...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार बिहानैदेखि देशभर  पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविद

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज देशका सातमध्ये चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।भारी वर्षाको सम्भावना रहेका चार प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेश छन्। भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरोको जोखिम रहने महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आजको मौसमः तीन वटा प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं।आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। ‘पहाडी भू–भूगमा भूक्षय, पहिरोको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ”, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हाल देशका अधिकांश भू–भागमा सामान्य बदली भइरहेको छ।

आज सातै प्रदेशमा चट्याङसहित भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका सातै प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो सुदुरपश्चिम, लुम्बिनी,गण्डकी, बागमती, प्रदेश–२ तथा प्रदेश–१मा र राती सुदुरपश्चिम, कर्णाली,लुम्बिनी तथा प्रदेश १का थोरै स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय,पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

आज यी पाँच प्रदेशमा छ चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।प्रदेश–१, प्रदेश–२, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।भारी वर्षा हुने प्रदेशका पहाडी भू–भागमा भू–क्षय,पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसम पूर्वानुमानः आज देशका मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं, १० असार । आज देशको मध्य क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बाढी र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । मनसुनी वायुको न्यूनचापीय रेखा देशको दक्षिणी भूभाग नजिकै रहेकाले विहीबार वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने तथा […]

आज राती यी स्थानमा छ बाढी र पहिरोको जोखिम

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज राति प्रदेश १, प्रदेश २,लुम्बिनि तथा बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, “उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ।”