नयाँ भेरिएन्टमा पनि खोप प्रभावकारी : विश्व स्वास्थ्य संगठन

काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोभिडका अरू नयाँ नयाँ भेरियन्टहरूलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ। अहिले पछिल्लो समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरिएन्ट भेटिएका छन्।ती नयाँ भेरिएन्टहरूका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ। विश्वमा कोभिडका संक्रमितहरूका संख्या घट्दै गएको पाइएको छ। साथै सन् २०२० को मार्चको तुलनाम

सम्बन्धित सामग्री

स्वास्थ्य राज्यमन्त्री र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयो

ओमिक्रोन भेरियन्टका जोखिम : नेपाललाई पूर्वतयारी गर्न विश्व स्वास्थ्य संगठन आग्रह

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९)  नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच

कोरोनाको दुई थरी खोपको डोज लडाउनु खतरनाकः विश्व स्वास्थ्य संगठन

एजेन्सी।विश्व स्वास्थ्य संगठनले कोरोनाको दुई थरी खोप नलगाउन चेतावनी दिएको छ।संगठनका मुख्य वैज्ञानिक डा.सौम्या स्वामीनाथनले दुई थरी खोपको प्रयोगलाई ‘खतरनाक ट्रेन्ड’ समेत बताइन्।दुई थरी खोपको सम्भावित नतिजाबारे अहिलसम्म अनुसन्धान नभएको उनले स्पष्ट पारेकी छन्। जर्मन चान्सलर र क्यानडाका प्रधानमन्त्रीले कोरोनाका दुई थरी खोप लगाएपछि संगठनले यस्तो नगर्न भनेको हो।“यो खतरनाक ट्रेन्ड हो।हामीसँग दुई थरी खोप लगाउनेको डाटा छैन”,स्वामीनाथनले भनिन्।

फरकफरक खोप लगाउँदाको प्रभावकारिता अध्ययन भएको छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड विरुद्धका फरक फरक कम्पनीका खोप लिन सकिने–नसकिने बारे वैज्ञानिक आधार प्रमाणित नभएको जनाएको छ । पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी डब्लुएचओले स्वीकृत गरेको भन्ने गलत समाचारप्रति विश्व स्वास्थ्य संगठन ध्यानाकर्षण भएको जनाएको छ ।विश्व स्वास्थ्य संगठनले यस […]

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ ।  सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामारीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ । “मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेक

डब्लुएचओ भन्छः विश्व नै खोप विभेदको जोखिममा छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन्। उनले सोमबार पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा विभेद भएको बता...

कोभिड–१९ खोप उत्पादनको अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् ।डब्लुएचओका प्रमुख गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने , “यदि धेरै व्यक्तिलाई खोप लगाई  सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीस

एस्ट्राजेनिकाको कोरोना खोप सुरक्षित छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गर्दा कुनै स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकाले खोप सुरक्षित रहेको बताइएको छ।

चीनले उत्पादन गरेको खोपको अध्ययन गरिरहेका छौंः विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएका हुन् । उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताएका हुन् ।महानिर्देशक गेबरियसले भनेका छन्– &ls

विश्व स्वास्थ्य संगठनले फाइजरको खोपलाई दियो अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ