डब्लुएचओ भन्छः विश्व नै खोप विभेदको जोखिममा छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन्। उनले सोमबार पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा विभेद भएको बता...

सम्बन्धित सामग्री

कोरोना महामारी अझै एक वर्ष लम्बिन्छ : डब्लुएचओ

४ कात्तिक, काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी २०२२ सम्म जारी रहने बताएको छ । विपन्न मुलुकले आवश्यकताअनुसार खोप प्राप्त नगरेका कारण कोभिड महामारी अझै एक वर्ष लम्बिने डब्लुएचओले बताएको हो । डब्लुएचओस्थित वरिष्ठ अधिकारी डा.ब्रुस एल्वर्डले यही कारण महामारी २०२२ सम्म जारी रहने बताए । खोपका लागि गरेको अर्डर फिर्ता लिन समेत डा. […]

कोरोना महामारी खतरनाक मोडमा, ११ अर्ब डोज खोप आवश्यकः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।

कोरोना महामारी खतरनाक मोडमा, ११ अर्ब डोज खोप आवश्यकः डब्लुएचओ

एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।

कोरोनाको सबैभन्दा बढी संक्रामक भेरिएन्ट ‘डेल्टा’ खोप नलगाएकामा फैलदैः डब्लुएचओ

काठमाडौं।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अडानोम गेयब्रेससले कोरोनाको सबैभन्दा बढी संक्रामक भेरिएन्ट ‘डेल्टा’ भाइरस खोप नलगाएकाहरुमा तीव्र गतिमा फैलिएको बताएका छन्। उनले डेल्टा भेरिएन्ट विश्वका ८५ देशमा भेटिएको जनाए। कोरोनाको अहिलेसम्म देखिएका भेरिएन्टमा डेल्टा सबैभन्दा बढी संक्रामक भएको दाबी उनले गरे। डेल्टा भेरिएन्ट सबैभन्दा पहिलो पटक भारतमा भेटिएको थियो। यो भेरिएन्ट विश्वभर फैलने उनले चिन्ता व्यक्त गरे।

फरकफरक खोप लगाउँदाको प्रभावकारिता अध्ययन भएको छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड विरुद्धका फरक फरक कम्पनीका खोप लिन सकिने–नसकिने बारे वैज्ञानिक आधार प्रमाणित नभएको जनाएको छ । पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी डब्लुएचओले स्वीकृत गरेको भन्ने गलत समाचारप्रति विश्व स्वास्थ्य संगठन ध्यानाकर्षण भएको जनाएको छ ।विश्व स्वास्थ्य संगठनले यस […]

कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।

खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ : डब्लुएचओ

पेरिस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले सोमबार पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तीव्रविभेद रहेको बताए। पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, ‘मेरो विचारमा विश्व नै खोप विभेदको […]

कोभिड–१९ खोप उत्पादनको अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् ।डब्लुएचओका प्रमुख गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने , “यदि धेरै व्यक्तिलाई खोप लगाई  सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीस