कोटेश्वरको अवैध संरचनामा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएकोहो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ ।  महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो  । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ । 

सम्बन्धित सामग्री

बानेश्वर क्षेत्रका अवैध संरचनामा महानगरको डोजर (फोटो फिचर)

काठमाडौं :  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्र वरपर बनाइएका अवैध तथा अनधिकृत संरचना डोजर लगाएर हटाएको छ। शुक्रबार महानगरले डोजर लगाएर अवैध संरचनाहरू भत्काएको हो।महानगरले अवैध संरचना हटाउन यसअघि ३५ दिने सूचना जारी गरी हटाउन निर्देशन दिएको थियो। डोजर चलाउनुअघि पनि पटक-पटक माइकिङ गर्दा पनि नहटाइएकाले आफैंले हटाएको महानगरले जनाएको छ।पछिल्लो समय महानगरपालिकाले अवैध संरचना  हटाउने अभियान सञ्चालन गरेर यसलाई तीव्रता दिँदै आएको छ।

भरतपुर महानगरले मापदण्ड विपरीतका अवैध संरचना तत्काल नभत्काउने

१९ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिकाले मापदण्डविपरीत निर्माण भएका अवैध संरचना भत्काउने ३५ दिने सूचना जारी गरेको समय गुज्रिएको छ । तर, महानगरपालिकाले भने अवैध संरचनाहरुमा तत्काल डोजर चलाइहाल्ने सोच बनाएको छैन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालै डोजर लिएर अवैध संरचना भत्काउने योजना नरहेको बताइन् । उनले अवैध संरचनाहरुको लगत संकलनको काम […]

अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो

काठमाडौँ– काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।  महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत […]

अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो। अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि  महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।यसअघि महानगर प्रहरीले पटक पटक अवैध संरचना हटाउन सूचना जारी गरेको थियो। महानगरको सूचना अटेर गरी बसेका संरचना अटाउन थालेको काठमाडौँ नगर प्र

काठमाडौं महानगरले सय बढी अवैध संरचना भत्काइयो

काठमाडौं महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भ¥याङ रहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए

काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो। सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र […]

काठमाडौँ महानगरले भत्कायो एक सय बढी अवैध संरचना

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो ।  आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । […]

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरको डोजर

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो । यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ ।

नयाँ बसपार्कको मित्रनगरमा महानगरले डोजर चलायो

काठमाडौं :  काठमाडौं महानगपालिकाले सोमबार नयाँ बसपार्कस्थित मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचनाहरू  हटाउन सुरु गरेको छ।  महानगरलाई आएको सूचनाका आधारमा सो क्षेत्रमा निरीक्षण गरी अवैध रहेकाले  डोजर लिएर गएको  नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए।नयाँ बसपार्कदेखि मित्रनगर जाने बाटोमा अवैध संरचना रहेको सूचना आयो। सोही क्षेत्रका अवैध संरचना हटाएको  हो। महानगरले भदौ ६ गतेदेखि नक्साविपरीत अवैध रुपमा सञ्चालन गरेका अन्डरग्राउण्ड पार्कि

नयाँ बसपार्क-मित्रनगर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ । पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यापारीले बनाएका अवैध संरचनामा डोजर चलाएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । नगरप्रहरीले पाएको सूचनाको आधारमा अवैध संरचना भत्काउन पुगेको पाण्डेले बताए । महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान […]