डेढ दशक अलपत्र बसपार्कको निर्माणमा तीव्रता

विवादको कारण करिब डेढ दशकसम्म अलपत्र परेको धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनासँगै स्मार्ट बसपार्क निर्माण कार्यले तीव्रता पाएको छ। बसपार्क बनाउन स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराए पनि राजनैतिक विवादको कारण आयोजना डेढ दशकसम्म अलप परेको थियो। ...

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा : भूकम्पपीडितलाई पुनःस्थापनादेखि अलपत्र सडक निर्माणमा जोड

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ स्थित पहाडा विमानस्थल सञ्चालनमा ल्याउन प्रदेशसभा सदस्य बीरबहादुर शाहीले माग गरे। प्रदेशसभामा उनले जुफाल विमानस्थल बन्द भएकाले तत्काल मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने माग राखे।उनले सडक पुगे पनि यातायातका साधन नपुगेको जिल्ला डोल्पा भएको भन्दै भेरी करिडोरभित्र अलपत्र परेका सडक तथा पुलहरु तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।डोल्पाको ठूलीभेरी नगरपालिकाभित्र अलपत्र परेका पुलहरु पुनःनिर्माणका लागि सरकारसँग माग गरे। टेन्डर गर्दै, काम अलपत्

दुई वर्षमा बन्नुपर्ने बागलुङ–बिहुँखण्ड आठ वर्षदेखि अलपत्र

मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँखण्ड सडकको काम अलपत्र परेपछि स्थानीय आन्दोलित भएका छन् । लामो समयदेखि ठेकेदारको लापरबाहीले सडक कालोपत्रे नभएपछि काठखोला गाउँपालिका– ५ र ६ का स्थानीयले मंगलबार ठेकेदार...

खजुरा–गुलरिया सडक अलपत्र, स्थानीय आन्दोलित

सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत बाँकेको नेपालगन्ज–खजुरा–गुलरिया सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार ८ सय मिटर लम्बाइको सडक निर्माणमा लापरबाही गरी निर्माण कार्य अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । २०७४ चैत्र २९ मा सम्झौता गरी निर्माण कार्य सुरु भएको उक्त […]

घोराही उपमहानगरकै भवन अलपत्र, ठेक्का सम्झौता तोड्ने तयारी

१२ असोज, दाङ । घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो । २० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते सम्झौता भएको थियो । गौरी-पार्वती/भुसाल बस्नेत जेभीले निर्माणको जिम्मा लिएको उक्त […]

बाह्र वर्षदेखि अलपत्र रहेको लम्सुवाघाटको पुल

१२ वर्षदेखि अलपत्र अवस्थामा रहेको भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाटको पुल । निर्माणमा ढिलाइ भएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । स्वच्छन्द निर्माण कम्पनीले वि.सं २०६७ मा निर्माण सुरु गरेको पुल सम्झौताअनुसार वि.सं २०७० मा सक्नु पर्ने थियो । पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख खर्च भइसकेको कार्यालयले […]

ठेकेदारको लापरबाहीले पुल अलपत्र

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा ४ बसाहा चिचाई टोल र वडा ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो । सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ […]

संघीय सरकारले चासो नदिँदा अलपत्र भीमफेदी–कुलेखानी सुरुङमार्ग

हेटौंडा :  सहलगानीका लागि संघीय सरकारले सहमति नदिँदा बागमती प्रदेशको गौरवको आयोजना मानिएको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण अलपत्र परेको छ।सर्वसाधारणको करौडौं रूपैयाँ परिसकेको सुरुङमार्ग निर्माणमा संघीय सरकारले सह–लगानीका लागि सहमति नदिँदा सुरुङ निर्माण अलपत्र बनेको हो।प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने भनिएको सुरुङमार्गमा संघीय सरकारले चासो दिएको छैन भने प्रदेश सरकारको पनि त्यति प्राथमिकतामा परेको छैन।संघीय सरकारको अनुमति पर्खिँदा बागमती प्रदेशको गौरवक

खोटाङमा विवाद बढेपछि खेल मैदान अलपत्र(भिडियोसहित)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीतुवाचुङ फुटबल ग्राउण्ड निर्माण अलपत्र परेको छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको तीस लाख रुपैयाँबाट निर्माण शुरु गरिएको खेल मैदान निर्माणमा विवाद बढेपछि खेलमैदान निर्माण अलपत्र परेको हो । एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम […]

बसपार्क निर्माणमा ढिलासुस्ती

राजविराज, १७ साउन: नगरवासीको चाहना र सपनाका रुपमा लामो समयदेखि बसपार्क निर्माणमा ढिलासुस्ती हुँदा अलपत्र परेको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन । निर्माण कार्यको समय अवधिसमेत समाप्त भएको सात महिना बितिसकेको बताइएको छ । शहरी विकास मन्त्रालयबाट रु १६ करोड […]

चरिकोट मुढे सडक पाँच वर्षदेखि अलपत्र

निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको दोलखाको ‘लाइफलाइन’ मानिने चरिकोट–मुढे सडक फेरि लथालिंग बनेको छ ।  अनेकौं बहाना बनाएर वर्षाैंदेखि सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका प्रतिनिधि...