सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ स्थित पहाडा विमानस्थल सञ्चालनमा ल्याउन प्रदेशसभा सदस्य बीरबहादुर शाहीले माग गरे। प्रदेशसभामा उनले जुफाल विमानस्थल बन्द भएकाले तत्काल मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने माग राखे।उनले सडक पुगे पनि यातायातका साधन नपुगेको जिल्ला डोल्पा भएको भन्दै भेरी करिडोरभित्र अलपत्र परेका सडक तथा पुलहरु तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।डोल्पाको ठूलीभेरी नगरपालिकाभित्र अलपत्र परेका पुलहरु पुनःनिर्माणका लागि सरकारसँग माग गरे। टेन्डर गर्दै, काम अलपत्