सेयर बजार सम्बन्धी तालिम

प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालयअन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीको लागि सेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । तीन दिनसम्म सञ्चालन भएको उक्त वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थी सहभागी भएको […]

सम्बन्धित सामग्री

प्रभु क्यापिटलको सेयर तालिम

प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय अन्तरगतको केन्द्रीय व्यवस्थापन विभागमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीका लागि सेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागअन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जनाविद्यार्थी सहभागी थिए ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थासँगको […]

देशैभर सेयर तालिम

देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धी तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघसंस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो ।

प्रभु क्यापिटलको डबल धमाका योजना सञ्चालन

काठमाडौं । प्रभु क्यापिटलले दसैँ, तिहार तथा छठको अवसर पारेर डबल धमाका योजना सञ्चालन गरेको छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोली निःशुल्क सेयर बजार सम्बन्धी तालिम लिन सकिने छ ।प्रभु क्यापिटलले दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गरिने र १९९ मा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी ग्राहकको वालेटमा फिर्ता गरिने जनाएको छ ।साथै यसरी दैनिक छनौट भएका १० जना र भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभर

प्रभु क्यापिटलद्वारा सेयर बजार सम्बन्धी तालिम आयोजना

प्रभु क्यापिटलले इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा संस्थामा आबद्ध २० जना कर्मचारी सहभागी थिए ।यसैगरी क्यापिटलले प्लाटिनम कलेजका बिबिए संकाय अन्तरगतका विद्यार्थीहरुका लागि सेयर बजार सम्बन्धी ३ दिने आधारभूत सेयर तालिम पनि सुरुवात गरेको छ । ३ दिनचल्ने […]

सेयर शिक्षा बढाउन प्रभु क्यापिटल एग्रेसिभ, ठाउँठाउँमा गएर सेयर बजारबारे तालिम

काठमाडौं। प्रभु क्यापिटल लिमिटेडले काठमाडौं मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडीएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत

सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम

प्रभु क्यापिटलले चितवनस्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा करिब २००जनाको सहभागीता रहेको कम्पनीले जनाएको छ ।कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत पुँजीबजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै कलेजहरुले […]

प्रभु क्यापिटलको सेयर बजार सम्बन्धी तालिम

प्रभु क्यापिटलले राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम सञ्चालन गरेको छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालअन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता थियो ।कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर बासु थपलियाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए ।राष्ट्रिय बहिरा महासंघका उपाध्यक्ष […]

प्रभु क्यापिटलद्वारा सेयर बजार सम्बन्धी तालिम

प्रभु क्यापिटलले वीरगञ्जस्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि अशोक टेमानीले सेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी दिए […]