प्रभु क्यापिटलद्वारा सेयर बजार सम्बन्धी तालिम

प्रभु क्यापिटलले वीरगञ्जस्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि अशोक टेमानीले सेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी दिए […]

सम्बन्धित सामग्री

सेयर शिक्षा बढाउन प्रभु क्यापिटल एग्रेसिभ, ठाउँठाउँमा गएर सेयर बजारबारे तालिम

काठमाडौं। प्रभु क्यापिटल लिमिटेडले काठमाडौं मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडीएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत

सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम

प्रभु क्यापिटलले चितवनस्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा करिब २००जनाको सहभागीता रहेको कम्पनीले जनाएको छ ।कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत पुँजीबजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै कलेजहरुले […]