प्रभु क्यापिटलले इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा संस्थामा आबद्ध २० जना कर्मचारी सहभागी थिए ।यसैगरी क्यापिटलले प्लाटिनम कलेजका बिबिए संकाय अन्तरगतका विद्यार्थीहरुका लागि सेयर बजार सम्बन्धी ३ दिने आधारभूत सेयर तालिम पनि सुरुवात गरेको छ । ३ दिनचल्ने […]