कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन १३ गते हुने

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।चन्द्र महर्जनको संयोजकत्वमा रहेको उक्त समितिले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो । समितिले पुस १३ गते दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ । संसदीय दलको नेता निर्वाचन सम्बन्धी कार्यक्रम अन्तर्गत पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने छ

सम्बन्धित सामग्री

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु

हेटौंडा : कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ।निर्वाचन शुरु हुनु केही बेरअगाडि संसदीय दलको नेताका प्रतिस्पर्धी बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले एक अर्कालाई शुभकामना दिएका थिए।सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन भएको हो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य बहादुर सिंह लामा र इन्द्र बहादुर बानियाँले उम्मेदवारी दिएका छन्।बानियाँ यसअघि पनि संसदीय दलको नेता थिए। उनीहरू दुवैजना संस्थापन पक्षका हुन्। ३७ जना प्रदेशसभा सदस्य रहेक

बागमती प्रदेश कांग्रेस संसदीय दलको मतदान सम्पन्न, मत गणनाको तयारी

कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।  निर्वाचन समितिका अनुसार बागमती प्रदेशसमामा कांग्रेसका ३७ सांसद रहेकोमा शत प्रतिशत अर्थात् ३७ जनाले नै मतदानमा भाग लिएका छन् । अब केही बेरमै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस बागमती संसदीय दलको निर्वाचन जारी

हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ । प्रदेश सभा परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन भइरहेको हो ।

कांग्रेस बागमती संसदीय दलको निर्वाचन जारी

हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ । प्रदेश सभा परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन भइरहेको हो ।

कांग्रेस बागमती संसदीय दलको निर्वाचन जारी

हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ । प्रदेश सभा परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन भइरहेको हो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै दलको नेता चयनका लागि १३ गते मतदान हुने जनाएको छ। त्यसअघि पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारले पुस १३ गते बिहान ८ बजेबाट १० बजेसम्म दरखास्त दिनुपर्ने छ। सोही […]

कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन पुस १३ गते

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन आगामी पुस १३ गते हुने भएको छ । निर्वाचन प्रकृयाका लागी बिहीबार तालिका सार्वजनिक गरिएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको...