कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन पुस १३ गते

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन आगामी पुस १३ गते हुने भएको छ । निर्वाचन प्रकृयाका लागी बिहीबार तालिका सार्वजनिक गरिएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको...

सम्बन्धित सामग्री

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु

हेटौंडा : कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ।निर्वाचन शुरु हुनु केही बेरअगाडि संसदीय दलको नेताका प्रतिस्पर्धी बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले एक अर्कालाई शुभकामना दिएका थिए।सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन भएको हो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य बहादुर सिंह लामा र इन्द्र बहादुर बानियाँले उम्मेदवारी दिएका छन्।बानियाँ यसअघि पनि संसदीय दलको नेता थिए। उनीहरू दुवैजना संस्थापन पक्षका हुन्। ३७ जना प्रदेशसभा सदस्य रहेक

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन १३ गते हुने

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।चन्द्र महर्जनको संयोजकत्वमा रहेको उक्त समितिले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो । समितिले पुस १३ गते दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ । संसदीय दलको नेता निर्वाचन सम्बन्धी कार्यक्रम अन्तर्गत पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने छ

कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार, उम्मेदवार बन्न २५ हजार

७ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन शनिबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार उम्मेदवार बन्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सेसार्वजनिक गरेको कार्यसूची अनुसार शनिबार दलको नेताका लागि निर्वाचन हुने निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले जानकारी दिए । उनका अनुसार शनिबार विहान […]

कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न, सबै सांसद्ले गरे मतदान

निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु भएको कांग्रेस संसदीय दलको निर्वाचन सकिएको छ । कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानकाे व्यवस्था गरिएकाे...

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

कांग्रेस संसदीय दलको निर्वाचन निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु भएको छ । मतदान गर्दा साथमा मोबाइल लैजान नपाउने सहमति भएसँगै मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म...

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान अझै सुरू हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दलको निर्वाचन अझै सुरू हुन सकेको छैन् । बुधबार बिहान ८ बजेदेखि निर्वाचन सुरू हुने भनिएपनि अझै सुरू हुन नसकेको पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले ईमेज खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका प्रक्रियाहरू मिलाइ रहेका कारण मतदान ढिलाई हुन गएको हो । अब केही समयपछि मतदान कार्य सुरू […]

कांग्रेस संसदीय दलको निर्वाचन आज, कसले मार्ला बाजी ?

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । मतदानका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय निर्धारण गरिएको छ ।

कांग्रेस संसदीय दलको निर्वाचन आज, देउवा र थापा मैदानमा

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन्। पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल ब

कांग्रेस संसदीय दलको निर्वाचन आज : सभापति र महामन्त्रीको प्रतिस्पर्धा

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ। मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। सभापति देउवालाई संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन्। एक वर्ष अघि भएको पार्टीको १४ औँ […]