कांग्रेस बागमती संसदीय दलको निर्वाचन जारी

हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ । प्रदेश सभा परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन भइरहेको हो ।