कांग्रेस महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी (मतपरिणामसहित)

नेपाली काँग्रेसको महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत एक साताअघि भएको निर्वाचनको सोमबार सम्पन्न महिला खुलातर्फको मतगणनामा ९ जना विजेताको टुंगो लागेको हो । निर्वाचन समितिका अनुसार  डा डिला संग्रौला (पन्त) ले सर्वाधिक २८८५ मत पाएकी छन् भने पुष्पा भुसालले २७१८ मत पाएकी छन् । यस्तै तेस्रो स्थानमा रहेकी आरजु देउवा राणाले २५३६ मत पाएकी छन् । यस्तै अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपानेले २२५९, सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेलले १८५८, सुशीला ढकाल आचार्यले १...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय सदस्यमा गणेश लामा विजयी

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा गणेश लामा विजयी भएका छन् । आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् । ३५ जनामा देउवापक्षबाट निर्माण […]