जाजरकोट- सडकको सहज पहुँच नभएका कर्णालीका हिमाली तथा पहाडी जिल्लामा दैनिक समस्य भइरहेको भए पनि कर्णाली सरकार चुप लागेको बसेको आरोप लागेको छ । १५ दिनदेखि हवाई सेवा ठप्प भएर बिरामीले समेत उपचार गर्न नपाएर ३ जनाको अकालमै मृत्यु हुँदा पनि कर्णाली सरकार भने कानमा तेल हालेर बसेको छ । प्रतिपक्ष नेकपा एमालेले मंगलबार कर्णाली […]