स्वास्थ्यकर्मीको सुरक्षा र औषधि सम्बन्धी दुई अध्यादेश संसदमा पेश
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार प्रतिनिधि सभामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ र औषधि (तेस्रो संशोधन) अध्यादेश पेश गरेका हुन्।
हेटौंडा : बागमती प्रदेशसभा बैठकमा ५ वटा अध्यादेश पेश भएको छ। शुक्रबार बसेको दशौं तथा बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले ५ वटा अध्यादेश पेश गरेको हो।प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकअन्तर्गत शुक्रबार २ वटा बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरेका थिए।आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिश तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अ
बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश हुने भएको हो । सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनहरूलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६
२९ मंसिर, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् । अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका […]
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८’सहित विभिन्न छ अध्यादेश पेश भएको छ ।प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ […]
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले प्रतिनिधि सभामा केही अध्यादेश पेश गरेको छ ।
मंगलवार शुरू भएको प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीको तर्फबाट कानूनमन्त्री दीलेन्द्र बडूले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ लगायत केही अध्यादेश पेश गरेका हुन् ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लगायत ६ वटा अध्यादेश मंगलवार प्रतिनिधि सभामा पेश भएका छन् । एमालेको अवरोधपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक पुस ६ गते मंगलवारसम्मका लागि स्थगित गरेका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश भएको छ । नेकपा (एमाले) का सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाणले बुधबार अध्यादेश पेश गरेका हुन् ।बुधबार प्रतिनिधिसभाको तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री खाणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए । एमालेका सांसदरुले होहल्ला गरिरहेकै अवस्थामा खाणले अध्यादेश पेश गरेका छन् ।अध्यादेश पेश भएपछि सभामुख सापकोटाले बैठक […]
काठमाडौं। सरकारले विभिन्न अध्यायदेश प्रतिनिधिसभामा पेश गरेको छ। सोमबार सुरु भएको पुनर्स्थापित प्रतिनिधिसभामा अध्यादेश पेश गरेको हो। बजेटका साथै सपथ सम्वन्धि अध्यादेश, रेव वे अध्ययादेश, औषधि तेस्रो संशोधन अध्यादेश, कोभिड–१९ को संकट व्यवस्थापन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संशोधन लगाएतका अध्यादेश सदनमा पेश भएको हो। प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न १६ वटा अध्यादेश पेश भएको हो।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा बैठकमा पेश गरेका अध्यादेश अस्वीकारका लागि सूचना पेश गरेको छ। कांग्रेसले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), शपथ सम्बन्धी, नेपाल नागरिकता (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), आर्थिक, विनियोजन, रेल्वे अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)
राष्ट्रियसभाको आजको बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभाको बैठकमा पेश भएका अध्यादेशमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश भएको छ । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गरे।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सु...
राष्ट्रियसभाको आजको बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभाको बैठकमा पेश भएका अध्यादेशमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश भएको छ । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गर्नुभयो । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी .(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)