राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश भएको छ । नेकपा (एमाले) का सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाणले बुधबार अध्यादेश पेश गरेका हुन् ।बुधबार प्रतिनिधिसभाको तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री खाणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए । एमालेका सांसदरुले होहल्ला गरिरहेकै अवस्थामा खाणले अध्यादेश पेश गरेका छन् ।अध्यादेश पेश भएपछि सभामुख सापकोटाले बैठक […]