पोखरा । कोरोना संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा मधुमेह, निमोनिया समेत थियो । माइक्रो न्यूज, आदर्श समाज दैनिक, स्वतन्त्र सन्देशमा सम्पादक भई काम गरेका पत्रकार बास्तोला माछापुच्छे« एफएममा पनि संलग्न थिए । […]
The post कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.