२३ मंसिर, गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालतले मोरङ कानेपोखरी ३ की शिवमाया लिम्बु र उनकी जुम्ल्याहा छोरीको हत्या अभियोग लागेका बागलुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका …
नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्त जगन्नाथदेवल (केन्द्रीय) कारागार सुन्धारा चलान गरिएका छन् । जिल्ला अदालत काठमाडौंले आजै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
यसअघि उनीहरू प्रहरी परिसर...
१३ वर्षीया दलित बालिकालले घरभित्र पसेर दही चोरेको भन्दै २० घण्टासम्म बाँधेर यातना दिएको अभियोगमा ६५ वर्षीय वृद्ध जेल चलान भएका छन् । रामेछापको मन्थली नगरपालिका ६ का शेरबहादुर श्रेष्ठलाई सजाय भुक्तानका लागि बिहीबार रामेछाप कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
चितवन । भिमबहादुर विक मृत्यु प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान भएका छन् । असोज २८ गते महानवमीका दिन कुटपिटबाट भरतपुर महानगर–४ का ५८ वर्षीय भिमबहादुरको ज्यान गएको थियो । जिल्ला अदालत चितवनका स्रेस्तेदार र्इश्वर आचार्यले आजको थुनछेक बहसले थप अनुसन्धानका लागि उनीहरुलाई कारागार चलान गरिएको बताए । सिताराम बस्नेत र दिलिप श्रेष्ठ कारागार […]
सप्तरी, राजविराज । नेपाल टेलिकमको उपकरण लुटपाटमा संलग्न मुख्य अभियुक्त भनिएका सिरहाको लाहन नगरपालिका १३ निवासी राकेश यादव कारागार चलान भएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका २ स्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमद्वारा जडान गरिएको टावर उपकरण लुटपाट गरेको आरोपमा लुटिएका केही उपकरणसहित पक्राउ परेका यादवलाई बुधबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान […]
The post डाका मुद्दाका मुख्य अभियुक्त कारागार चलान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
जनकपुरधाम : धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा दिलीप महतोको हत्यामा संलग्न आरोपमा पक्राउ परेका मध्ये तीन अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य तीनजना धरौटी बुझाएर रिहा भएका हुन्।
दिलीप हत्या आारोपमा पक्राउ परेका मिथिला नगरपालिका-५ श्रीपुरस्थित चुरियामाई वालुवा प्रशोधन केन्द्र...
उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ। रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तु जिल्ला शिवराज नपा–११ घर भई हाल अप्पर त्रिशूली १ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्रपुन मगर, कुलमान बुढामगर र सुशील गिरी रहेका छन्। उनीहरूको समूहले गत पुस…