जनकपुरधाम : धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा दिलीप महतोको हत्यामा संलग्न आरोपमा पक्राउ परेका मध्ये तीन अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य तीनजना धरौटी बुझाएर रिहा भएका हुन्।
दिलीप हत्या आारोपमा पक्राउ परेका मिथिला नगरपालिका-५ श्रीपुरस्थित चुरियामाई वालुवा प्रशोधन केन्द्र...