महोत्तरीमा बोक्सी आरोपमा हत्या र कुटपिट घटना : अदालतको आदेशपछि दुवै घटनाका  अभियुक्त कारागार चलान

गत महिना बोक्सी आरोपमा भएको हत्या र मलमूत्र खुवाई गरिएको कुटपिट घटनाका अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश ठाकुरप्रसाद खरेल र मुकेश उपाध्यायको बेग्लाबेग्लै इजलासले सोमबार...