एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटलको साथ

धनगढी (हाम्रो खेलकुद) – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ पाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तोस्रो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो । स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको ‘बर्ष युवा खेलाडी’ अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन […]

सम्बन्धित सामग्री

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक

कैलाली- ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको वर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो ।  आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संजीवनी अस्पताल वर्ष...

सुदूरपश्चिम स्पोर्टस अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

कैलाली । ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुवै जनलाई पछि […]

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर एग्रो इन्ड्रष्टिजको साथ

धनगढीमा हुने तेस्रो ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई ठाकुर एग्रो ईन्ड्रष्टिजले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा ठाकुरले सह–प्रायोजकको रुपमा साथ दिएको हो ।विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर एग्रो ईन्ड्रष्टिजका प्रबन्ध निर्देशक हरि शंकर ठाकुर र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरे ।विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका रा

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ : थप दुई विधाको मनोनयन सार्वजनिक

काठमाडौँ – धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो । सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक […]

सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षकलाई सारथि अस्पतालको साथ

काठमाडौँ- एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको सारथि अस्पतालले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणमा सारथि अस्पतालले प्रायोजन गरेर साथ दिएको हो । अघिल्ला दुई संस्करणमा पनि धनगढीमा रहेको सारथि अस्पतालले प्रायोजन गरेको थियो । स्पोर्टस अवार्डमा दिइने ८ वटा विधा मध्येको वर्ष प्रशिक्षक […]

सुदूरपश्चिम स्पोर्टस अवार्ड : नवजीवन को-अपरेटिभ्सको साथ

‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा नवजीवन सहप्रायोजकको रूपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।अघिल्लो संस्करणमा पनि साथ दिएको को–अपरेटिभ्सका अध्यक्ष बलमे आगामी दिनमा पनि खेलाडीहरूको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केल्मीको साथ

‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई केल्मीले प्रायोजन गरेको छ । खेलकुदका पोसाक र खेल सामाग्री उत्पादन गर्दै आएको केल्मी अवार्डसँग जोडिएको हो ।  नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मञ्चका सल्लाहकार दिपक उपाध्याय र केल्मीको तर्फबाट ओलम्पियन दिपक विष्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । धनगढी निवासी ओलम्पियन विष्टले आफ्नै गृहक्षेत्रमा भइरहेको अवार्डसँग जोडिएको बताए । उनले अवार्डलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तेस्

सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष महिला खेलाडीलाई वनदेवी युवा क्लबको साथ

धनगढी (हाम्रो खेलकुद) – ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई कैलालीको वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित क्लबले अवार्डको बर्ष महिला खेलाडी विधालाई प्रायोजन गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा अघिल्लो संस्करण पनि क्लबले विधा प्रायोजन गरेर साथ दिएको थियो । विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै […]

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ६ गते हुने

४ माघ, कैलाली । आगामी चैत्र ६ गते धनगढीमा सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो । २०७६ मा उच्च प्रदर्शन गरेका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष […]