सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष महिला खेलाडीलाई वनदेवी युवा क्लबको साथ

धनगढी (हाम्रो खेलकुद) – ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई कैलालीको वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित क्लबले अवार्डको बर्ष महिला खेलाडी विधालाई प्रायोजन गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा अघिल्लो संस्करण पनि क्लबले विधा प्रायोजन गरेर साथ दिएको थियो । विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै […]